आज साँझ यमदीपदान गरिँदै
काठमाडौँ : कार्तिक कृष्ण त्रयोदशीमा गरिने यमदीपदान शनिबार साँझ गरिँदैछ। शनिवार द्वादशी भए पनि अपराह्न त्रयोदशी लाग्ने भएकाले यमदीपदान गर्न लागिएको हो। तिहारको पहिलो दिन कागतिहार भने आइतबार परेको छ। शनिबार १८ घडी १३ पला अर्थात् दिउँसो १ बजेर २३...