भालुको आक्रमणबाट एकजनाको मृत्यु
चरिकोट : जिल्लाको बैतेश्वर गाउँपालिका-३ ठाडेमा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बैतेश्वर-३ ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङलाई अमज बिहान घरबाट करिब २०० मिटर टाढा रहेको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको हो। जिरी इलाका...