आवरण तस्बिरमा कपाल गायब पारेको भन्दै ट्रम्पले गरे टाइमको आलोचना
कपाल गायब पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टाइम पत्रिकाको आलोचना गरेका छन्। गजामा युद्धविराम गराउनमा ट्रम्पको भूमिकाको प्रशंसा गर्दै टाइमले नयाँ अंकको मुख्य समाचार छापेको थियो। तर तलबाट र उनको टाउकोको पछाडिबाट सूर्यको प्रकाश आउने गरी खिचिएको तस्बिर छापिएपछि उनले...