राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५१ औं महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा...