ऐतिहासिक भवनबाट राउण्डटेबलमा वर्कमा झर्यो स्वास्थ्य मन्त्रालय
काठमाडौँ : जेनजी आन्दोलनका क्रममा आफ्नो भवन जलेर ध्वस्त भएपछि यतिखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ऐतिहासिक भवनबाट राउण्डटेबल वर्कमा झरेको छ। गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन चर्किँदै जाँदा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको ऐतिहासिक भवनमा लागेको आगलागीले नेपालकै आधुनिक वास्तुकलाको एउटा इतिहास मात्रै...