मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग लिंक गर्नुको कमाल!
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताहरूले उत्साहजक रूपमा नाम दर्ता गराइरहेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार कात्तिक ३० गते यता मात्र ६ लाख २० हजार मतदाताले नाम दर्ता गराएका छन्। नयाँ दर्ता गराउने सबैको नाम मतदाता...
