विप्लवले दर्ता गरे नेकपा (माओवादी), चुनाव चिह्न गुलाफको फूल (तस्बिरहरू)
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) आयोगमा दर्ता भएको हो। आयोगले आज विप्लवलाई पार्टी दर्ता प्रमाण पत्रसमेत उपलब्ध गराएको छ। विप्लव नेतृत्वको पार्टीले फागुन २१ को प्रतिनिधि सभा चुनावमा भाग लिन पार्टी दर्ता गरेको...
