ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

१३ वर्षीया अंशु गौतम हत्या प्रकरण, छिमेकी पक्राउ

८ मिनेट अघि   थाहाखबर

विराटनगर : मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा छिमेकीको संलग्नता देखिएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।  स्थानीय करिब ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर गहन सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। तर, घटनामा उनको संलग्नता छ...

धेरै गहना किन्नु छ भनेर फोन गरी पसल खोल्न लगाएका थिए गोली चलाउने व्यक्तिले

२१ मिनेट अघि   सेतोपाटी

शनिबार दिउँसो साढे १ बजेतिर दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी पसल’मा गोली चल्यो। गोली लागेर पसलका कालीगढ १८ वर्षीय दीपक सुनार घाइते भए। ग्राहक बनेर आएका बन्दुकधारीले पसलमा गोली चलाएका थिए।   दीपकले काउन्टरबाट सुन झिक्दै गर्दा ती व्यक्तिले...

दार्चुलामा भूकम्पको धक्का

२२ मिनेट अघि   सेतोपाटी

दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको घुसा केन्द्र गरी आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड रहेको केन्द्रले जानकारी दिएको छ।

हेटौंडामा डोजर चलाएर एकैदिन ५३१ संरचना भत्काइयो

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं : मकवानपुरको हेडौंडास्थित राजमार्ग क्षेत्रका झण्डै ९० प्रतिशत घर एकै दिन भत्काइएको छ।  सरकारले सडक विस्तारकालागि भन्दै डोजर चलाएएर हिजो एकैदिन ५३१ वटा संरचना भत्काएको हो। अब करिब १० प्रतिशत संरचना हटाउन बाँकी छ। हिजो बिहान सबेरैदेखि साँझ झिसमिसेसम्मै बजार...

प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो, यो घातक संस्कार हुर्कन नदिऊँ– बाँस्कोटा

३७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले महाधिवेशन प्रतिनिधि चयनमा पाखुरा सुर्किएको सुनिएको भन्दै यो घातक संस्कार हुर्कन दिन नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् धारणा राख्दै उनले प्रायः सबै महाधिवेशनमा पार्टीको नीति, विधि, विचारकै बहस भएको पनि स्मरण गराएका छन्।...

‘ओलीकुटी’प्रति महावीरको कटाक्ष– इन्जिनियरलाई कारबाही गर्नुपर्छ

१ घण्टा अघि   सेतोपाटी

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाउने भनिएको ओलीकुटीप्रति कटाक्ष गरेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुण्डुमा ओलीकुटी बनाउन लागिएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत एमाले नेता कार्यकर्ताको पहलमा उक्त घर बन्न लागेको हो।...

रणवीर सिंहको 'धुरन्धर' ले कस्तो गर्‍यो ओपनिङ?

१ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह अभिनीति जासुसी फिल्म 'धुरन्धर' ले बक्स अफिसमा राम्रो सुरूआत गरेको छ। शुक्रबारको राम्रो ओपनिङपछि शनिबार फिल्मको कमाइमा अझ वृद्धि भयो। फिल्मले पहिलो दिन भारतमा २७ करोड भारतीय रूपैयाँ नेट कमाइ गरेको थियो। शनिबार फिल्मले ३१ करोड कमाउँदै...

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ।  गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्स)मा ठूलो क्षति...

गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको बर्च बाई रोमियो लेन नाम गरेको नाइट क्लबमा मध्यरातमा भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको भारतीय पत्रिका हिन्दस्तान टाइम्सले जनाएको छ।   गोवाका प्रहरी...

'जेरी अन टप' ले मनायो ५१ औं दिन, 'बाटुलो जुन' को सेटबाट सेलिब्रेसनमा पुगे अनमोल

१ घण्टा अघि   सेतोपाटी

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म 'जेरी अन टप' ले प्रदर्शनको ५१ औं दिन मनाएको छ। गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्दै शनिबार ५१ औं दिन पुरा गरेको हो।  फिल्मले क्युएफएक्स, रञ्जना सिनेप्लेक्स, वान...

अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिए

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन्। तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन्।...

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  ‘सुरक्षित आकाश’ भन्ने नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि मनाइँदैछ। अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन्। सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो...

प्रदीप अधिकारीको थुनछेक बहस आज हुँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रहरी हिरासतमा रहेका नेपाल नागरिक उड्डययन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको थुनछेक बहस आज हुँदैछ। भक्तपुरस्थित नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका अधिकारीविरुद्ध शुक्रबार थुनछेक नसकिएपछि आजका लागि तोकिएको हो। बकपत्र र थुनछेक बहसका लागि अधिकारी...

मधेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मधेस प्रदेशमा आज सरकार विस्तार हुने भएको छ। शुक्रबार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले आज पद तथा गोपनियताको शपथ लिनेछन्।  सपथपछि आजै सरकारमा सहभागी दलबाट मन्त्री नियुक्त गरिने भएको हो। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमाले...

प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकतर्फ दल दर्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुदैछ। जसअनुसार समानुपातिक प्रणालीतर्फ सहभागी हुने दलहरुले आज बिहान १० बजेदेखि पर्सि २३ गते दिउँसो ४ बजेसम्म निवेदन दिनुपर्नेछ। समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिने...

जसले हजारौं वर्षदेखि जोडिरहेको छ नेपाल र चीनलाई

२ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी नेपाल र चीनलाई जोड्ने अनेक कडी छन्। नेपालबाट चीनमा पुगेका बुद्धभद्र, भृकुटी, पद्मसम्भव, अरनिको जस्ता व्यक्तिहरू मात्र होइन, चीनमा नेपाली मौलिक कला पनि पुगेको छ। अहिले थाङ्का भनेर चिनिने चित्रकला नेपाली मौलिक पौभा चित्र हो। काठमाडौं उपत्यकामा नेवार समुदायले एक हजारदेखि...

७० जना परेका थिए धादिङको दुर्घटनामा, २ जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

पृथ्विलोकमार्ग अन्तर्गत धुनिवेशी नगरपालिका–६ को चालिसेमा शनिबनार भएको भीषण सवारी दुर्घटनामा ७० जना परेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार राति घाइतेहरूको विवरण संकलन गर्दा उक्त दुर्घटनामा विभिन्न सवारी साधनका ७० यात्रु परेक इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिएका छन्।...

गोवाको एक नाइट क्लबमा विस्फोटपछि आगलागी, २३ जनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर ठूलो दुर्घटना भएको छ।  शनिबार मध्यरातमा भएको विस्फोटपछि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  दुर्घटनापछि आगो तीव्ररुपमा फैलिँदा केही व्यक्तिको...

इन्टर मियामीले जित्यो एमएलएस कपको उपाधि

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  इन्टर मियामीले एमएलएस कपको उपाधि जितेको छ।  आइतबार बिहान सम्पन्न फाइनल खेलमा इन्टर मियामीले भान्कोभर ह्वाइट क्याप्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। मियामीको जितमा रोड्रीगो डि पाउल र टाडेओ अलेन्डले एक एक गोल गरेका थिए भने...

भारतका तीन ब्याटरले जिताए दक्षिण अफ्रिका विरूद्धको ओडिआई सिरिज

२ घण्टा अघि   सेतोपाटी

भारतका तीन ब्याटरले दक्षिण अफ्रिका विरूद्धको सिरिज जिताएका छन्। गएराति भएको सिरिजको अन्तिम खेलमा तीन ब्याटरहरू यशश्वी जैसवाल, रोहित शर्मा र विराट कोहली चम्किँदा भारतले दक्षिण अफ्रिकाविरूद्धको सिरिज २-१ ले जितेको हो। विशाखापटनममा भएको खेलमा भारतले २७१ रनको लक्ष्य एक...

एनपिएलमा आज लिग चरणको अन्तिम खेलमा भिड्दैछन् जनकपुर र कर्णाली

३ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन्। ६ खेलबाट समान दुई अङ्क जोडेका यी...

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज

३ घण्टा अघि   सेतोपाटी

‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ।  सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०‌औं वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको...

एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै

३ घण्टा अघि   थाहाखबर

काठमाडौ‌ : नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण अन्तरगत आज समूह चरणको अन्तिम खेल हुदैछ।  खेलमा समूह चरणबाट नै बाहिरिएका कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै छन्।  खेल  आज दिउँसो ३ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। समूहबाट अगाडि बढ्न नसके...

लगातार बढिरहेको डलरको भाउ आज कति पुग्यो?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा...