शंकर पोखरेलको सही प्रश्न
कर्मकल्चर नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा साझा गरेको विचार मैले दोहोर्याएर पढेँ। बुझ्न नसकेर फेरि पढ्नु परेको होइन। त्यस्तो सन्देश सत्ता गठबन्धनको नेतृत्व गरिरहेको पार्टीबाट कसरी सम्भव भयो भन्ने नपत्याएर! त्यो संस्थागत धारणा हो भने पार्टी सही नीतितर्फ अग्रसर...