ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

त्रिवि शिक्षण अस्पतालले आकस्मिक कक्षमा १५ शय्या थप्यो

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष ‘ग्रीन एरिया वार्ड’ र आधुनिक प्रविधिसहितको ‘थ्री टेस्ला एमआरआई’ सेवा उद्घाटन...

नागरिक सर्वशक्तिशाली हुनुपर्नेमा दलहरू सर्वशक्तिशाली भए : कवीन्द्र बुर्लाकोटी

४७ मिनेट अघि   थाहाखबर

 काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले नागरिक सर्वशक्तिशाली हुनुपर्नेमा नेपालमा दलहरू सर्वशक्तिशाली भएको बताएका छन्। उनले देश कस्तो बनाउने भन्ने कुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले...

हृदयाघातका कारण पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ। उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन्। उनको दाहसंस्कार भोलि गरिनेछ। उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन्। उनका दुई छोरी...

सरकारमा हुँदा कुन दलले कस्तो काम गरे भन्ने जनताले हेरिरहेका छन् : जीवन परियार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा कुन राजनीतिक दलहरूले कस्तो काम गरे भन्ने जनताले नियालिरहेको बताएका छन्। भक्तपुरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले २०४६ अघि विभिन्न शक्ति राष्ट्रहरूको अवस्था कस्तो थियो र...

अध्यक्ष नेपालको विषयमा मैले पनि प्रश्न गर्नुपर्ने हुन सक्छ : झलनाथ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विषयमा आफूले पनि प्रश्न गरिरहेको बताएका छन्। आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विषयमा आम जनताको प्रश्न रहेको पनि...

राजनीतिक दलहरू बलियो भए मात्रै राज्य बलियो हुन्छ : शक्ति बस्नेत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरू बलियो भए मात्रै राज्य बलियो हुने बताएका छन्। भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक दलहरू बलियो भएमात्रै राजनीतिक प्रणाली बलियो हुने जिकिर गरे।...

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने भन्दै मापदण्ड तोकिएको छ।   गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए। पछिल्लो...

एउटा राजा गए, सयकडौँ छोटे राजा तयार भए : उपेन्द्र यादव

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटा राजा गएर सयकडौँ छोटे राजा तयार भएको गुनासो गरेका छन्। शनिवार काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समानतामा आधारित प्रणाली नभएसम्म...

खेलका माध्यमबाट खेलाडीलाई आयआर्जन गर्ने अवस्था बनिरहेको छ : मन्त्री चौधरी

२ घण्टा अघि   थाहाखबर

मोरङ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित राष्ट्रपति रनिङ, अन्तरप्रदेश, राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा खेलक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने...

घुम्नका लागि काठमाडौंबाट गएका थिए, पौडी खेल्ने क्रममा मार्खु खोलामा डुबेर बिते

२ घण्टा अघि   सेतोपाटी

पौडी खेल्ने क्रममा मार्खु खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले शनिबार साँझ फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बाराको कलैया उपमहानगरपालिका–१ बस्ने १८...

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन्।  पहिराले अवरुद्ध भएका अन्य चार...

टिमुरेमा रहेका २३ जना चिनियाँ नागरिकलाई पठाइयो काठमाडौंस्थित चिनियाँ दूतावास

२ घण्टा अघि   सेतोपाटी

नेपालतर्फको बाढी प्रभावित क्षेत्र टिमुरेमा रहेका २३ जना चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावास पठाइएको छ।  जिल्ला प्रशासन कार्यालय रसुवाले नेपालतर्फको बाढी प्रभावित क्षेत्रमा रहेका २३ जना चिनियाँ नागरिकलाई चिनियाँ दूतावाससँगको समन्वयमा नेपाल प्रहरीको स्कर्टिङसहित बाढी प्रभावित क्षेत्र टिमुरेबाट काठमाडौंस्थित चिनियाँ दूतावाससम्म...

भिरबाट लडेर युवकको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

जुम्लामा भिरबाट लडेर तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ।  उक्त वडाका वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो। अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको...

प्रचण्डप्रति लक्ष्य गर्दै रेशम चौधरीको टिप्पणीः मान्छे नमार्ने थारू हत्यारा भयौं, मान्छे मारेको स्वीकार गर्नेहरू सरकारसँगै छन्

३ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्ष्य गर्दै मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका...

के भाषा परीक्षा नदिइकन बेलायत, अस्ट्रेलिया पढ्न जान पाइन्छ?

३ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली अध्ययनका लागि नेपालबाट बाहिर जान शैक्षिक योग्यता सबभन्दा ठूलो कुरा हो। त्योसँगै जुन देशमा जाने हो, त्यो देशको भाषाको कुरा आउँछ। जस्तो: अंग्रेजी भाषा बोलिने देशहरूमा टोफेल, पिटिइई र आइइएलटिस गर्नुपर्छ। त्यस्तै: जापान जाने हो भने जापनिज भाषाको...

अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैनः प्रधानमन्त्री ओली

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गरेका छन्। शनिबार झापामा पुगेर प्रधानमन्त्री ओलीले भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गरेका हुन्। अस्पताल भवनको उद्घाटन भने प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाए।  गत असोज १० गते...

प्रधानमन्त्री ओलीले २०० भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा दिए

३ घण्टा अघि   थाहाखबर

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन्। भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई उनले जग्गाधनी पुर्जा वितरण भएको हो। प्रधानमन्त्री ओलीले...

मान्छे नमार्ने थारू हत्यारा भयौँ, मान्छे मारेको स्विकार्नेहरू सरकारसँगै छन् : रेशम चौधरी

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन्। शनिवार काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै उनले...

भीरबाट लडेर युवकको मृत्यु

३ घण्टा अघि   थाहाखबर

जुम्ला : भिरबाट लडेर तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको  छ।  उक्त वडाका वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो। अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको...

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : विद्या भण्डारी

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन भएको बताएकी छिन्। मदन भण्डारी फाउन्डेसनद्वारा आज यहाँ...

बुर्तिबाङबाट दुई गर्भवतीको हवाई उद्धार

४ घण्टा अघि   थाहाखबर

बागलुङ : बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ...

मर्दा कसैले केही लैजाँदैन‚ परोपकार गरौँ : प्रधानमन्त्री ओली

४ घण्टा अघि   थाहाखबर

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले मर्दा कसैले केही नलैजाने भएकाले परोपकार गर्नुपर्ने बताएका छन्। झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागीरथा बुद्धशान्ति अस्पतालको आरम्भ गरेका छन्। अस्पताल भवनको उद्घाटन प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाए। गत असोज १० गते उक्त...

मलाई अलपत्र पारेर त छोड्दैनौ नि!

४ घण्टा अघि   सेतोपाटी

अपराह्नको समय थियो। मनोज आफ्नो कामले लाजिम्पाटतर्फ जाँदै थियो। लैनचौर चौकमा अकस्मात् मान्यतासँग भेट भयो। वर्षौंपछिको भेट। त्यो पनि बिल्कुल अनपेक्षित। उसले आश्चर्य मान्दै भन्यो- ओहो! मान्यता, कस्तो अकल्पनीय भेट!   मान्यताले पनि अचम्मका साथ हेरिन्। उसले अझ् उत्साहित हुँदै भन्यो- फुर्सद...

नेपालमा बाहेक दुनियाँमा यस्तो हार्दिकता हत्तपत्त भेटिँदैन!

४ घण्टा अघि   सेतोपाटी

मलाई लाग्छ मान्छेको मन र माटो जोडिनु पर्छ। जरासँग नजोडिएको जीवन सार्थक हुँदैन। आफ्नो भूमिसँग जोडिनु पर्छ। आफ्नो भूगोलसँग जोडिनु पर्छ मान्छेले। परिबन्धले परदेशिनु पर्यो मैले। म सँगसँगै मेरो परिवार परदेशियो। मेरा छोराछोरी पनि परदेशी बने। विदेशी भूमिमा जन्मेका र...