ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बाँदर लड्ने भिर अनि खुकुरीको धार जस्तो बाटोलाई पछ्याउँदा...(तस्बिरहरू)

१ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम नेपालको बाजुराको अति रमणीय र प्राकृतिक परिवेशमा अवस्थित बडिमालिका मन्दिर र त्रिवेणी पाटनको भिडिओ युट्युबमा हेरेपछि केही वर्षअघिदेखि नै त्यहाँ घुम्न जाने ठूलो रहर जागेको थियो। काठमाडौंबाट निकै टाढा पर्ने भएकोले जाने साथीहरू नमिल्दा रहरमै सीमित थियो। यसपालि भने  एक जना दाजुसँग कुरो मिलाएर...

रविमाथि राज्यले ज्यादती गर्‍यो : झलनाथ खनाल

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन्। शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले रविले गल्ती र...

गृहमन्त्रीलाई पद छोड् भन्नु आवेग हो, राजनीतिक फण्डा मात्रै हो: विश्वप्रकाश शर्मा (अन्तर्वार्ता)

८ मिनेट अघि   सेतोपाटी

सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा पार्टीभित्र महामन्त्री छन्। कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरू गरेका उनी त्यसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति हुँदै सभापति बने।  त्यसपछि पार्टी केन्द्रीय सदस्य, प्रवक्ता हुँदै २०७८ को महाधिवेशनबाट महामन्त्री निर्वाचित भए।...

नेपालमा पर्यटक भित्र्याउन न्यूयोर्कमा कार्यक्रम

१७ मिनेट अघि   सेतोपाटी

नेपालमा अमेरिकी पर्यटकको संख्या बढाउन नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले सक्रियता बढाएको छ।   महावाणिज्य दूतावासले स्थानीय पर्यटन व्यवसायीहरूसँग शुक्रबार न्यूयोर्कमा अन्तर्क्रिया कार्यक्रम गरी अमेरिकीहरूका लागि नेपाल एक उत्कृष्ट एवं आकर्षक गन्तव्य भएको दाबी गर्दै पर्यटन व्यवसायीहरलाई आफ्नो सञ्जालमा जोड्न आग्रह...

नीतिगत निर्णयमा छानबिन गर्न नपाउने भए राजतन्त्रको आलोचनाको के अर्थ ? : झलनाथ खनाल

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नीतिगत निर्णयमा छानबिन गर्न नपाउने भए राजतन्त्रको आलोचना गर्नुको अर्थ नरहेको बताएका छन्। शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राज्यले...

राष्ट्रिय संग्रहालयको कला–सम्पदा झल्काउने किताब

३० मिनेट अघि   सेतोपाटी

पुस्तक परिचय राष्ट्रिय संग्रहालय, छाउनीले नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्त्वका कला–सम्पदा झल्काउने सामग्रीहरूको परिचय दिने उद्देश्यले पहिलोपटक किताब प्रकाशन गरेको छ। 'राष्ट्रिय संग्रहालयको कला सम्पदा' शीर्षकको यो किताब दुई भागमा प्रकाशित छ। यसको अंग्रेजी रूपान्तरण 'आर्ट हेरिटेज अफ नेसनल म्युजियम' पनि दुई...

नबिल बैंक ४२ औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिकोत्सवका विशेष योजना

३१ मिनेट अघि   सेतोपाटी

नबिल बैंक ४२ औँ वर्षमा प्रवेश गरेको छ। सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताएको छ। ४१ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी...

अध्यक्षमाथिको भ्रष्टाचार आरोपबारे पार्टीभित्र कुरा उठाएका छौं: झलनाथ खनाल

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाखमा धरौटीमा रिहा भएको विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताएका छन्। शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका सम्मानित नेता खनालले...

एमाले अध्यक्ष बनेर विद्या भण्डारीले पहलकदमी लिए वामपन्थी एकता सम्भव छ : झलनाथ खनाल

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन्। शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।  पूर्वप्रधानमन्त्री खनालले अहिलेको नेपालमा सबैभन्दा ठूलो...

सञ्जिवनी अस्पतालको वैधानिकताबारे अध्यक्ष र पूर्वमन्त्रीबीच आरोप प्रत्यारोप

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी सरकारका पूर्व सामाजिक विकासमन्त्री रत्न खत्रीले नेपालगंजस्थित सञ्जिवनी अस्पताल अवैध रुपमा संचालन भएको भन्दै तत्काल सञ्चालन प्रक्रिया रोक्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपा एमालेका नेतासमेत रहेका पूर्वमन्त्री खत्रीले साबिक (नेपालगञ्ज हस्पिटल ट्रेनिङ...

तकदिरको खेला

१ घण्टा अघि   सेतोपाटी

अचेल म प्रायः नारायणघाट काठमाडौं आवतजावत गरिरहन्छु। यसपालि पनि नारायणघाटबाट काठमाडौं आउने क्रममा पुल्चोकमा एउटा विद्युतीय गाडी चढेँ। गाडीमा पाँच सात जना मान्छे चढ्न लागिरहेका रहेछन्। तिनीहरूमध्ये एक जना ४५।४६ वर्षकी महिला मेरै छेउको सिटमा आएर बसिन्। तिनी हेर्दा तराईकी जस्ती देखिन्थिन्। तिनको...

दुई दिनका लागि गृह जिल्ला झपातिर लागे प्रधानमन्त्री ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार गृह जिल्ला झापा पुगेका छन्। दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ गएका हुन्।  शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) कोशी प्रदेश इञ्चार्ज शेरधन राई,...

जंगलमा बिहानै च्याउ खोज्न गएकी थिइन्, हात्तीको आक्रमणमा परी बितिन्

१ घण्टा अघि   सेतोपाटी

जंगलमा च्याउ टिप्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।  बाँकेको बैजनाथ गाउँपालिका – १ चिसापानीकी ३६ वर्षीया पूर्णिमा बुढाको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार बिहान...

सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

२ घण्टा अघि   थाहाखबर

चितवन : एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् ।  गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका थिए। नारायणगढ–मुग्लिन...

इरानी आक्रमणबाट कतारस्थित अमेरिकी सैन्य अड्डामा सामान्य क्षति

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी रक्षा विभागले इरानी हमलाबाट कतारस्थित सैन्य अड्डामा सामान्य क्षति पुगेको जनाएको छ। जुन २३ मा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा हवाई आक्रमण गरेको थियो। तीमध्ये कतारको अल उदैद एयरबेसमा सामान्य क्षति भएको अमेरिकी रक्षा विभागका प्रवक्ता सीन पार्नेलले...

चालु आर्थिक वर्षमा ललितपुर महानगरपालिकाको बेरुजु ०.५२ प्रतिशत

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ। शनिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पूँजीगत खर्च भने ६०.६२ प्रतिशत गरेको बताएका हुन्।  मेयर महर्जनकाअनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च...

अमेरिकाको व्यस्तताबाट पाँचपोखरीको मौनतासम्म

२ घण्टा अघि   सेतोपाटी

नेपाल—प्रकृतिको अनुपम काव्य। जहाँ हरियाली छ, हिमालको आँचल छ, नदीका लहरहरू छन् र हावामा चल्ने अपनत्वको मीठो स्पर्श। यस सुन्दर देशको छायाले सधैं मेरो हृदयमा एउटा विशेष स्थान ओगटेको छ। म यात्राको सौन्दर्यमा रमाउने मान्छे। दुरदराजका पहाड, जंगलका शीतल छाया र...

विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढे : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]

३ घण्टा अघि   थाहाखबर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। संसदमा अहिलेको भूमिकालाई सिकाइ र अनुभवका रूपमा लिनुभएका सांसद शर्मा राष्ट्रिय एजेन्डा उठाउन, लोकतान्त्रिक सुसंस्कृतिको अभ्यास गर्न र जनतालाई दिइएका वाचा पूरा गर्न...

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा रंगशाला बन्दै

३ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रंगशाला बनाउन सुरू गरिएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रंगशाला बनाउन सुरू गरेको हो। गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रंगशाला निर्माण सुरू...

सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

३ घण्टा अघि   सेतोपाटी

एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्।  गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई...

कालीगण्डकीको पानी सुन्दरचौरमा

३ घण्टा अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’ प्रविधिमार्फत पानी तानेर सुन्दरचौरमा उकालिएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनामार्फत कालीगण्डकी किनारमा रहेको इनारबाट सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ टङ्याकीमा...

सन् २०२६ को टी-२० विश्वकपमा छनोट हुने टिमको संख्या १५ पुग्यो

३ घण्टा अघि   सेतोपाटी

सन् २०२६ मा भारत र श्रीलंकमा आयोजना हुने आइसिसी टी-२० विश्वकपका लागि युरोप क्षेत्रीय छनोटबाट नेदरल्यान्ड्सले इटलीले स्थान पक्का गरेका छन्। नेदरल्यान्ड्सले शुक्रबार भएको निर्णायक खेलमा इटालीलाई हराउँदै विश्वकपमा स्थान बनायो। हारपछि पनि इटाली विश्वकपमा पुग्यो। किनभने अर्को दाबेदार जर्सी...

अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

४ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ​ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरेका छन्।  जसमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना...

टिमुरे भन्सार क्षेत्रमा गाडीको बिजोग (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारीसाधन बगेका छन् । बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी छन् । भन्सार जाँचपास गर्न बाँकी गाडीहरु भन्सार यार्डमा राखिएका थिए। बाढीमा हराएका...