विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भन्नु सकारात्मक: झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भनेको कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताएका छन्। चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले एमाले राजनीतिमा फर्किएर अध्यक्ष बन्ने...