डेरामा मृत भेटिइन् गाउँपालिकाकी कार्यालय सहयोगी
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको कार्यालय सहयोगी कोठामा मृत अवस्थामा फेला परेकी छिन्। सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही झुण्डिएको अवस्थामा कोठा भित्र शनिबार मृत फेला परेकी जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रशाद यादवले जानकारी दिए। शाही सिस्ने –५...