आजदेखि सबै सरकारी खाता रोक्का
काठमाडौं : आजदेखि सम्पूर्ण सरकारी खाताहरु रोक्का भएका छन्। चालु आर्थिक वर्ष सकिनु सात दिन पहिले भुक्तानी रोक्नुुपर्ने व्यवस्था अनुसार हिजो मध्यरातिदेखि सबै भुक्तानी प्रकृया रोकिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। अबको सात दिन अत्यावश्यक बाहेकको भुक्तानी हुने छैन। साउन एक...