केन्द्रीय समितिमा गोपालमानको प्रश्न- एमाले, माओवादीले मुद्दा लागेका आफ्ना मान्छे बचाए, हामीले किन सकेनौं?
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीभित्रका नेताहरू कसैलाई काखा कसैलाई पाखा गर्न नहुने बताएका छन्। आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले विभिन्न मुद्दा लागेका कसैलाई पहिले नै बचाउने र कसैलाई भने छाडिदिने गर्न नहुने बताएका हुन्। ‘कसैलाई काखा, कसैलाई पाखा...