कांग्रेसको अगुवाइमा संविधान संशोधन समिति बनाउनुपर्छ: सहमहामन्त्री परियार
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीको अगुवाइमा संविधान संशोधन समिति गठन गरिनुपर्ने बताएका छन्। कांग्रेस र एमालेबीच २०८१ असार १७ गते भएको ७ बुँदे सहमतिमध्ये सरकार बनाउनेबाहेक अरू कार्यान्वयनमा नआएकोतर्फ संकेत गर्दै सहमहामन्त्री परियारले संविधान संशोधनका लागि पार्टीकै नेताको संयोजकत्वमा...