बिपी राजमार्गमा थप एक महिना राति यात्रुबाहक गाडी चलाउन रोक
बीपी राजमार्गमा थप एक महिना राति यात्रुबाहक सवारी साधन चलाउन रोक लगाइएको छ। बिपी राजमार्गको काभ्रेभञ्जाङ-भकुण्डे हुँदै सिन्धुली जाने यात्रुबाहक सवारी साधनलाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म चल्न रोक लगाइएको हो। बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै असार २२ गतेदेखि थप एक महिनाका...