ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

१ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। संसदीय दलले शुक्रबार समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता धनश्याम चौधरीले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर...

यो सरकार जनमुखी होइन, जनविरोधी हो : माधव नेपाल

१० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यो सरकार जनमुखी नभई जनविरोधी भएको घोषणा गरेका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशको राजनीतिक अवस्था हेर्दा सरकारले मुलुकलाई...

हेटौंडाबाट काठमाडौं आउँदै गरेको गाडी रातमाटेमा दुर्घटना

१२ मिनेट अघि   सेतोपाटी

मकवानपुरमा गाडी दुर्घटना भएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्बरको माइक्रो गाडी मकवानपुरको  ईन्द्रसरोवर गाउँपालिका- २ रातमाटेस्थित भीमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामू अर्यालका अनुसार घुम्ती...

एक हप्तामा ३५ जनामा कोरोना संक्रमण

२२ मिनेट अघि   सेतोपाटी

नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि...

स्वास्थ्य बिमा : अबदेखि आफूलाई पायक पर्ने ठाउँमा रहेको प्रथम सेवा बिन्दुबाट सेवा लिन पाइने

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले अबदेखि बिमितहरूले देशभरका जुनसुकै प्रथम सेवा बिन्दुबाट पनि सेवा लिन पाउने व्यवस्था गरेको छ।  सामाजिक सुरक्षा कार्यक्रममार्फत सञ्चालन भएको स्वास्थ्य बिमा कार्यक्रममा यसअघि बिमितहरूले तोकिएकै ठाउँको प्रथम सेवा बिन्दुबाट मात्रै प्रथम सेवा लिनुपर्थ्यो। तर अब...

रूसले युक्रेनको राजधानीमा हान्यो ५०० भन्दा बढी ड्रोन र ब्यालिस्टिक मिसाइल

३१ मिनेट अघि   सेतोपाटी

रूसले युक्रेनमाथि ठूलो परिमाणको हवाई हतियारले आक्रमण गरेको छ। गएराति रूसले युक्रेनको राजधानीमा किभ लगायतका सहरमा लक्ष्य बनाएर ५३९ वटा ड्रोन र ११ वटा क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी मिडिया सिएनएनले लेखेको छ। युक्रेनी वायु सेनाले रूसबाट प्रहार...

५८ वटा नेपाली कम्पनीले पाए डब्ल्यूएचओको कुशल औषधि उत्पादन मान्यता

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ५८ वटा नेपाली औषधि उत्पादन कम्पनीले विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जीएमपी) पाउन सफल भएका छन्।  हालै मात्र औषधि व्यवस्था विभागले सार्वजनिक गरेको सूचनामा ५८ वटा नेपाली औषधि उत्पादन कम्पनीले जीएमपी मान्यता पाएको बताइएको छ।  औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले...

सरकारले यस वर्ष बाल श्रमिकहरूको आधिकारिक तथ्यांक अध्ययन गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले नेपालमा रहेका बाल श्रमिकहरूको आधिकारिक तथ्यांक अध्ययन गर्ने भएको छ। शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो। कार्यक्रममा बोल्दै प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्यांक सार्वजनिक...

निजामती विधेयक राष्ट्रिय सभाबाट गायब पार्न खोजिएको आशंका छः सांसद भुसाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको संघीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भुसालले १८ असारमा विधेयक सभामा टेबुल भएको भएपनि अहिलेसम्म प्रतिवेदन...

आँपको मूल्य बढ्यो, कति पुग्यो किलोको?

१ घण्टा अघि   सेतोपाटी

बजारमा आँपको मूल्य बढेको छ। मागभन्दा अनुसार आँपको आपूर्ति नहुँदा मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए। 'बजारमा आँप धेरै एकदमै कम छ। त्यसैले मूल्य बढेको हो,' उनले भने। उनका अनुसार अहिले बजारमा आँप प्रतिथोक...

अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड चिसो

१ घण्टा अघि   थाहाखबर

ध्रुवीय हावाले अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड कम तापक्रम ल्याएको छ। अत्यधिक चिसोले कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सरकारहरूलाई ग्यास आपूर्ति प्रतिबन्धित गर्न र आपत्कालीन आश्रयहरू सक्रिय गर्न बाध्य पारेको छ। ध्रुवीय हावा अन्टार्कटिकाबाट उत्पन्न भएर यस क्षेत्रभरि...

सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

१ घण्टा अघि   सेतोपाटी

यातायात व्यवस्था विभागको सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या आएको छ। प्रणालीमै समस्या आएकोले विभागले सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा (इडिएल, अनलाइन आवेदन, अत्यावश्यक लाइसेन्स प्रिन्ट) लगायत सबै सेवा बन्द हुन पुगेको छ। विभागले शुक्रबार एक सूचना निकालेर प्रणालीमा...

उपरथी खत्रीले पाए दर्ज्यानी चिन्ह, उपत्यकाको पृतनापति नियुक्त

१ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाका उपरथी रविन्द्र खत्रीले दर्ज्यानी चिन्‍ह पाएका छन्। शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। खत्री असार १३ गते सहायक रथीबाट उपरथीमा बढुवा भएका थिए। उनलाई पदोन्नतिसँगै उपत्यका पृतना हेडक्वार्टरको...

अण्डाको मूल्य बढ्यो

१ घण्टा अघि   सेतोपाटी

बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार मागअनुसारको उत्पादन नहुँदा मूल्य बढेको हो। 'हाम्रो हिजो बैठक थियो, आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाएका छौं,' संघका अध्यक्ष विनोद पोखरेलले भने। उनका अनुसार अहिले प्रतिक्रेट १५ रूपैयाँका दरले अण्डाको मूल्य बढेको...

बागमतीको बजेट कमजोर, असन्तुलित र भेदभावयुक्त : नेता गोसाँई

१ घण्टा अघि   थाहाखबर

हेटौंडा : नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज गोसाँईले बागमती सरकारले प्रस्तुत गरेको बजेटले सरकारको कार्यशैली , सोच र क्षमताको उजागर गरेको बताएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि  प्रस्तुत गरेको बजेटमा...

अधिकतम रुपमा सन्तुलित हुने गरी बजेट निर्माणलाई प्राथमिकता दिएको छु : अर्थमन्त्री काफ्ले

१ घण्टा अघि   थाहाखबर

हेटौंडा : आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान सभामा पेश गर्दै बजटेलाई अधिकतम रुपमा सन्तुलित हुनेगरी बजेट निर्माणलाई प्राथमिकता दिएको दाबी गरेका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का...

सुनचाँदी व्यवसायी र कालिगड सडकमा, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनमा लगाइएको २% विलासिता कर खारेजीको माग राखेर प्रदर्शन गरेको छ। हिरा, जुहारत तथा पत्थरमा लगाइएको १३% भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरून्त जारी गर्नुपर्ने लगायत माग...

गलत मनशायले छुट्याएको बजेट कार्यान्वयन हुँदैन: मुख्यमन्त्री शाह

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुने बताएका छन्। शुक्रबार धनगढीमा नेपाल वन प्राविधिक संघ प्रदेश कार्यसमित सुदूरपश्चिमको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली मुख्यमन्त्री शाहले त्यस्तो कुरा बताएका हुन। ‘बजेट भित्र समेटिएका...

'माग्ने राजा' को टिजरलाई लिएर आएका प्रतिक्रियाबारे के भन्छन् माग्ने बुढा?

१ घण्टा अघि   सेतोपाटी

'माग्ने बुढा' को नामले परिचित कलाकार केदार घिमिरे 'माग्ने राजा' बनेर दर्शकमाझ आउँदैछन्। उनको शीर्ष भूमिका रहेको फिल्म 'माग्ने राजा' भदौंमा प्रदर्शन तयारीमा छ।  फिल्मको यसै साता टिजर सार्वजनिक गरिएको थियो, जसले यतिबेला दर्शकबाट विभिन्न खालका प्रतिक्रिया पाइरहेको छ। अभिनेता केदारले 'माग्ने राजा' टिजरको...

मलेसियन लगानीकर्तालाई नेपालमा लगानी  ल्याउन अर्थमन्त्रीको आग्रह

१ घण्टा अघि   सेतोपाटी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले...

शव बनेको सपना!

१ घण्टा अघि   सेतोपाटी

दाइ, तपाईं सपना बोकेर जानु भएको थ्यो— देशभन्दा टाढा, रगत साट्न भन्नु हुन्थ्यो— ‘पसिना बेचेर परिवारको भविष्य किन्छु’ तर देशले तपाईंलाई सपनाको शव बनाइदियो तपाईंले रगत बगाएर पालेको परिवार अब तपाईंलाई अँजुलीभरि आँसु दिएर बिदा गरिरहेछ घाममा जलेका ती हातहरू—चिसिएको...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रियाका लागि पेरिस जाँदै पर्यटनमन्त्री

१ घण्टा अघि   सेतोपाटी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सरकारको...

शुभमन गिलको कीर्तिमानी २६९ रनसँगै बनेका आठ कीर्तिमान

२ घण्टा अघि   सेतोपाटी

इंग्ल्यान्डविरूद्ध बमिङघममा जारी दोस्रो टेस्टको पहिलो इनिङग्समा भारतीय कप्तान शुभमन गिलले २६९ रन बनाए। उनको दोहोरो शतकसँगै भारतले ५८७ रन जोड्यो। टेस्ट क्रिकेटमा कुनै पनि भारतीय कप्तानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। यससँगै सन् २०१९ मा पुनेमा दक्षिण अफ्रिकाविरुद्ध विराट...

'सिट्रोन सी३' अब २९ लाख ९९ हजारमै पाइने

२ घण्टा अघि   सेतोपाटी

सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले ह्याचब्याकको दाममा एसयुभी अभियान अन्तर्गत सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयुभीको मूल्य घटाएको छ। पहिले ३६ लाख ५० लाखमा उपलब्ध रहेको सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयुभी अब मात्र २९ लाख ९९ हजारमा उपलब्ध...