पहिलोपटक फाइभ 'ए' साइड हकी हुँदै
नेपाल हक्की संघको आयोजनामा पहिलोपल्ट राष्ट्रिय महिला फाइभ 'ए' साइड हकी प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलोपल्ट फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो। भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हकी हुनेछ। प्रतियोगितामा कोशी, मधेश,...