बागमतीको बजेट सच्याउन प्रमुख प्रतिपक्षी दलको माग
हेटौंडा : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२।०८३ को बजेट सच्याउनुपर्ने बताएका छन्। बिहीवार प्रदेशसभाको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२।०८३ को बजेटमाथि छलफल कार्यक्रमलाई सम्बोधन गर्दै...