जगदम्बा स्टिलमा विस्फोट हुँदा एकजना घाइते
बाराजितपुरसिमरा उपमहानगरपालिका-२ मा स्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ। विस्फोटका कारण भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। बैठाको दाहिने हातमा चोट लागेको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार बेलुकी सवा ९ बजे फलाम पगाल्ने...