ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संसद्‍मा साउन ७ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा साउन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ। मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएका हुन्।  प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा...

गण्डकीमा ७१ प्रतिशत रोपाइँ, लमजुङमा सबैभन्दा बढी ८६ प्रतिशत

११ मिनेट अघि   थाहाखबर

गण्डकी : गण्डकी प्रदेशमा ७१ दसमलव ०३ प्रतिशत रोपाइँ भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ६६ हजार नौ सय हेक्टरमा रोपाइँ भइसकेको छ। सबैभन्दा बढी लमजुङमा ८६ दसमलब २२ प्रतिशत, कास्कीमा ७७ दसमलब ०७ प्रतिशत, नवलपुरमा ७५ दसमलब ३९...

एनसेल ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा अमनले जिते १० लाखको ब्रान्ड डिल

३० मिनेट अघि   सेतोपाटी

एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल भएका छन्।  उनले प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दै पुरस्कार स्वरुप यो डिल हात पारेका हुन्। आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले...

संसदमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

३३ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा बैठकमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएका हुन्। प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ मा...

जेडटिईका स्मार्टफोनहरू शून्य प्रतिशत ब्याजदरमा पाइने

३७ मिनेट अघि   सेतोपाटी

ग्लोबल टेक जायन्ट जेडटिई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ।  यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटिई भि–७० म्याक्स र प्रिमियम जेडटिई भि–७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन्।  यस...

निजामती सेवा विधेयकमा प्रतिनिधि सभामा एक्सिडेन्ट भयो, भाइरस पस्यो: मन्त्री गुरूङ

४२ मिनेट अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिनिधि सभामा निजामती सेवा विधेयकको प्रतिवेदनमा भाइरस पसेको बताएका छन्। ‘एक्सिडेन्ट भयो, भाइरस पस्यो भन्नुपर्‍यो,’ राष्ट्रिय सभामा विधेयक माथिको सैद्धान्तिक छलफलमा जबाफ दिने क्रममा मन्त्री गुरूङले भने, ‘त्यो भाइरस फाल्ने काम राष्ट्रिय सभाको...

सरकारले संसद्‌लाई अवमूल्यन गर्‍यो : माओवादी सांसद सापकोटा

४३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले संसद्लाई अवमूल्यन गरेको आरोप लगाएका छन्। मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन्। उनले सरकारको व्यवहारले संविधान र व्यवस्थाप्रति जनतामा अरुचि र संकट पैदा हुँदै...

करेन्ट लागेर एक जनाको मृत्यु

५३ मिनेट अघि   थाहाखबर

रौतहट : रौतहटको मौलापुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  आज दिउँसो विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा नरेन्द्र पटेलको मृत्यु भएको हो। आफ्नै खेतमा धान रोपाइँका लागि विद्युतीय...

ठूला पूर्वाधार निर्माणका लागि वैकल्पिक वित्तः अर्थमन्त्री पौडेल

५८ मिनेट अघि   सेतोपाटी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन हुने बताएका छन्।  प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेक‍ो  प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास,...

आगामी निर्वाचनमा कांग्रेसबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन : महामन्त्री शर्मा

१ घण्टा अघि   थाहाखबर

बारा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताएका छन्। बारा सदरमुकाम कलैयामा आज आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनका कारण विगतमा साइकल, मसाल,...

गृहले फेर्‍यो ५४ दिनमै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले अध्यागन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई ५४ दिनमै सरूवा गरेको छ। निजामती कर्मचारीलाई सामान्यतया एक वर्ष तोकिएको ठाउँमा जिम्मेवारी दिने गरिन्छ। तर गृह मन्त्रालयले अध्यागन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भने वर्ष दिनमै पटक-पटक परिवर्तन गर्ने...

झापा इनर्जीले आइपीओ ल्याउने, धितोपत्र बोर्डले दियो स्वीकृति

१ घण्टा अघि   सेतोपाटी

झापा इनर्जीले धितोपत्र बोर्डबाट सेयर निष्कासन अनुमति पाएको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको सेयर जारी गर्ने भएको हो।  कम्पनीले कुल नौ लाख ५० हजार चार सय ७५ कित्ता सेयर जारी गर्ने भएको हो। अंकित मूल्य सय रूपैयाँको दरमा सेयर...

संसद विघटनले मलाई पछ्याइरहन्छः पूर्वराष्ट्रपति भण्डारी

१ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधान अनुसार संसद विघटन सदर गरेको बताएकी छन्। कसैको दबाबले भन्दा पनि आफूले संविधानले गरेको व्यवस्था अनुसार दुईपटक संसद विघटन सदर गरेको बताएकी हुन्।  मदन भण्डारी फाउण्डेसनले मंगलबार अनामनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा...

केन्द्रीय कमिटीले गरेको निर्णयमा मेरो भूमिका भर पर्छ : एमाले नेत्री विद्या भण्डारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : एमाले नेत्री विद्या भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयका आधारमा भर पर्ने बताएकी छन्। मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। पार्टीको विधान महाविधेशन नजिकिरहेको बारेमा कसरी सहभागिता...

नेपालमा ११ लाख बालश्रमिक, कृषिमा ८७ प्रतिशत संलग्न

१ घण्टा अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक गरेको छ। मंगलबार मन्त्रलयमा एक कार्यक्रम आयोजना गर्दै मन्त्री शरतसिंह भण्डारीले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्। प्रतिवेदन अनुसार हालसम्म देशका ७५३ मध्ये केवल १० वटा स्थानीय तह मात्रै...

यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीका कार्यालय सहयोगी दिपक पौडेललाई नियन्त्रणमा लिएको छ। पोखराबाट खटिएको अख्तियारका टोलीले पौडेललाई ७ हजार घुससहित मंगलबार नियन्त्रणमा लिएको हो। उनले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा...

मेयर हारेपछि राष्ट्रिय सभा सांसद, कार्यकाल सकिने बेला बनिन् मन्त्री

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) की राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार अपराह्न न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पदमा नियुक्त गरेका हुन्। कास्कीको मालपोत प्रमुख र भूमि आयोग अध्यक्ष नियुक्तिमा...

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्। उनी राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक रहेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर न्यौपानेले संघीय...

अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचनाले वैकल्पिक वित्त परिचालन सम्भव छैनः पूर्वअर्थमन्त्री पुन

१ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले ठूला पूर्वाधार विकासका लागि वैकल्पिक वित्त परिचालन जरुरी रहेको बताएका छन्।   अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सैद्धान्तिक छलफलमा भाग...

वर्ल्डलिंक कम्युनिकेसन्स काठमाडौं गोर्खाजको प्रायोजक बन्ने

१ घण्टा अघि   सेतोपाटी

इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक बन्ने घोषणा गरिएको छ। सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले...

खेलकुद परिषदलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग

१ घण्टा अघि   सेतोपाटी

चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मंगलबार हस्तान्तरण गरेको छ। नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक...

ओलीलाई विद्याको जबाफ: हामीसँग थुप्रै योग्य व्यक्तित्वहरू हुनुहुन्छ भन्ने आशा राखेर अगाडि बढ्नुपर्छ

१ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले नीति सिद्धान्त र कार्यक्रमका आधारमा चल्ने संस्था भएको बताउँदै ‘पार्टी भित्र थुप्रै योग्य व्यक्तित्वहरू हुनुहुन्छ’ भन्ने आशा गरेर अघि बढ्नुपर्ने बताएकी छन्। मंगलबार मदन भण्डारी फाउण्डेशनले अनामनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा पूर्वराष्ट्रपति...

अध्यागमन विभागका प्रमुखसहित पाँच जनाको सरूवा

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले अध्यागमन विभागका प्रमुखसहित पाँच जनाको सरूवा गरेको छ। मंगलबार गृहले अध्यागमन विभाग कालिकास्थानमा सहसचिव रामचन्द्र तिवारीलाई महानिर्देशकको रूपमा पठाएको छ। उनी यसअघि गृहका प्रवक्ता थिए। अध्यागमन विभागका महानिर्देशक रहेका गोविन्दप्रसाद रिजाललाई गृहले मन्त्रालयमा सरूवा गरेको हो। त्यस्तै अध्यागमन...

रहेनन् भारतीय अभिनेता तथा निर्माता धीरज कुमार

१ घण्टा अघि   सेतोपाटी

दिग्गज भारतीय अभिनेता, निर्माता तथा निर्देशक धीरज कुमारको ७९ वर्षको उमेरमा निधन भएको छ।  मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। श्वासप्रश्वासमा समस्या आएपछि धीरज कुमारलाई शनिबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।...