पत्नी मेलानियाका कारण पनि रूसप्रति कडा भएका हुनसक्छन् ट्रम्प!
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आजित भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनलाई हतियारहरू दिने घोषणा गरेका छन्। उनले ५० दिनभित्र रूसले शान्ति सम्झौता नगरे रूसी तेल किन्ने देशहरूलाई उच्च भन्सार महसुल लगाउने चेतावनी पनि दिएका छन्। पुटिनसँग राम्रो सम्बन्ध भएका...