जहाँ एक जना पनि मतदान गर्न आएनन् ...
दाङको सबभन्दा पश्चिमको पालिका बबई गाउँपालिकाको एउटा मतदान केन्द्रमा एक मत पनि खसेन। बबई गाउँपालिका –७ देउती माध्यमिक विद्यालय तल्लो मलै मतदान केन्द्रमा कुल ५३० मतदाता रहे पनि एक जना पनि मत खसाल्न आएनन्। देउती माविकाका निर्वाचन अधिकृत टेकबहादुर खड्काले...
