देउवा भेट्न पुगे ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। पत्नी राधिका शाक्यलाई लिएर ओली महाराजगन्जस्थित देउवाको निवास पुगेका हुन्। दुई नेताबीच गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पहिलोपटक भेटवार्ता भएको...
