'बिग बोस १९' को ग्रान्ड फिनाले आज, कसले जित्ला उपाधि?
बलिउड अभिनेता सलमान खानले संचालन गर्ने चर्चित रियालिटी शो 'बिग बोस १९' को ग्रान्ड फिनाले आज हुँदैछ। गत अगस्ट २४ मा सुरू भएको यो शो तीन महिना लामो उतारचढाव र प्रतिस्पर्धापछि अन्तिम चरणमा पुगेको हो। फिनालेमा गौरव खन्ना, प्रणित मोरे, फरहाना...
