को हुन् कोशीबाट राष्ट्रिय सभामा निर्वाचित भएकी मेचे?
झापा धाइजनकी रोशनी मेचे २०७९ मै एउटा राजनीतिक जिम्मेवारीसहित सिंहदरबार प्रवेश गरेकी थिइन्। त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय टिम सदस्यका रुपमा सिंहदरबार पुगेकी उनले यसपटक भने निर्वाचित प्रतिनिधिको हैसियतमा सिंहदरबार प्रवेश पाएकी छन्। पूर्वी नेपालको झापामा मात्रै बसोबास...
