रुपेश जैसवाल बने कोप चेसको च्याम्पियन
प्रभु महालक्ष्मी दोश्रो कोप ओपन र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन्। रुपेशले नौ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल भएका छन्। राष्ट्रिय सहकारी महासंघको आयोजना र प्रभु महालक्ष्मी लाइभ...