मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मात्रै मतदान
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ। नेपाली कांग्रेसको रूख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मंगोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेपाल...
