अहिलेकै पार्टी बोकेर भोट माग्न जान सकिँदैन : थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई रुपान्तरण नगरी चुनावमा जान नसकिने बताएका छन्। सामाजिक संजालमा भिडियो सन्देश जारी गर्दै थापाले अहिले पार्टीमा भइरहेको छलफल अधिवेशन चुनाव अगाडि वा पछाडि भन्ने भन्दा पनि पार्टी पुनर्गठनको कुरा भएको बताए। ‘अहिले...
