विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि आज २६ गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बाँडफाँट भएको छ । उक्त कम्पनीको एफपीओ बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालय ठमेल, काठमाडौंमा बिहान ८ बजे बाँडफाँट गरेको...