राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईं
काठमाडौँ : नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जानुपर्ने बताएका छन्। आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा माग राखेको बताउँदै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको...
