एनएमबी बैंकद्वारा सफ्टपोस सेवा शुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी हुने
काठमाडौँ : एनएमबी बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ। कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ। यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना...
