ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एलिना र जिकेको स्वरमा 'इन्दिरा' सार्वजनिक (भिडिओ)

१५ मिनेट अघि   सेतोपाटी

जिके पोख्रेलको शब्द र संगीतमा 'इन्दिरा' बोलको गीत सार्वजनिक भएको छ। नृत्यप्रधान गीत 'इन्दिरा' मा एलिना चौहान र जिके पोख्रेलको स्वर छ। म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन्। प्रकाश खरेलले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेको...

बजाज 'नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल' सुरू

२१ मिनेट अघि   सेतोपाटी

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको 'बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरू गरेको छ। माघ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू...

संसद सचिवालयले सरकारलाई भन्यो– प्रतिनिधिसभा बैठक बस्ने हलको व्यवस्था गरिदेऊ

३७ मिनेट अघि   सेतोपाटी

संघीय संसद सचिवालयले सरकारलाई प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि सभाहलको व्यवस्था गरिदिन सरकारलाई पत्र पठाएको छ।  सचिवालयले भदौ २३ र २४ गते भएको विरोध प्रदर्शन र आन्दोलनको क्रममा संसद भवनका रूपमा प्रयोग भइरहेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन क्षति...

निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी सह्य हुँदैन- सशस्त्र आइजी राजु अर्याल

४२ मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ ११ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका विभिन्न...

'डेभिल्स खाउँ, मुम्बई जाउँ' अभियान सार्वजनिक

४५ मिनेट अघि   सेतोपाटी

प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै ऐतिहासिक क्षणलाई उत्सवका रूपमा मनाउँदै नयाँ उपभोक्ता अभियान सार्वजनिक गरेको छ। 'डेभिल्स खाउँ, मुम्बई जाउँ' नामक यस अभियानमार्फत क्रिकेटप्रेमी नेपाली समर्थकलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको...

लोकन्थलीमा यसरी मर्मत हुँदैछ सार्वजनिक स्थलबाट हटाइएका कुर्सीहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क र नदी करिडोरमा पैदल यात्रीलाई बस्न राखिएका सार्वजनिक कुर्सी निकालेर लोकन्थलीमा मर्मत गरिरहेको छ। बालेन शाहले मेयरबाट राजीनामा दिनासाथ सार्वजनिक स्थलमा राखिएका कुर्सी हटाइएको भनेर चौतर्फी आलोचना भएको थियो। तर महानगरपालिकाले आइतबार स्पष्टीकरण दिँदै ती कुर्सी...

सीले गरे किन गरे चीनका सबभन्दा वरिष्ठ जनरललाई कारबाही?

१ घण्टा अघि   सेतोपाटी

अमेरिकालाई आणविक हतियार सम्बन्धी सूचना बेचेको, रक्षा मन्त्री बनाउन घुस लिएको लगायत आरोप लगाएर चीनका राष्ट्रपति सी चिनफिङले सबभन्दा वरिष्ठ जनरललाई कारबाही गरेका छन्। सीपछि चीनमा सेनाको सबभन्दा शक्तिशाली जनरल झाङ युसियालाई अमेरिकालाई गोप्य सूचना चुहावट गरेको लगायत आरोप लागेको भनेर...

साइबर ब्युरो पुगेर स्वागत नेपालले गरे 'गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने' कागज

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट झापा-२ मा उम्मेदवार रहेका भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले साइबर ब्युरो पुगेर गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने कागज गरेका छन्। ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार नेपाललाई बोलाएको बेलामा उपस्थित हुने छाडिएको छ। नेपालले आफ्नो चुनावी अभियानका क्रममा...

बालेनका समर्थक चढेको गाडीबाट खस्दा नेपालगञ्जमा केही घाइते

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्। सोमबार बाँकेको नेपालगञ्जमा समर्थक चढेको गाडीबाट खस्दा ६ जना युवाहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य...

काठमाडौंको खानेपानी मुहानमा चुनावी परीक्षा दिइरहेका कुलमान घिसिङ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र शृंखला शिवपुरीधारा–बागद्वारा–सुन्दरीजल काठमाडौंको मुहान क्षेत्र हो। आधा काठमाडौंको खानेपानी माग धान्ने यो क्षेत्र समेत रहेको काठमाडौं–३ मा अहिले चुनावी सरगर्मी बढेको छ। र, परीक्षा दिइरहेका छन् — २२ उम्मेदवार। यही पंक्तिमा छन्, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान...

भन्सार सुधारको लागि के गर्ने?

२ घण्टा अघि   सेतोपाटी

भन्सार विभागले सातौं भन्सार सुधार रणनीतिको तयारी गरेको छ। आगामी वर्षदेखि क्रमशः लागु गर्नेगरी रणनीति निर्माणको काम भइरहेको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले व्यापार सहजीकरण, निजी क्षेत्रमैत्री नीति, समाजको सुरक्षा र पारदर्शी प्रशासनलाई भन्सार सुधारको मुख्य आधार...

उज्यालो जापानको अँध्यारा कोठामा लुकेका चिसा सम्बन्ध!

२ घण्टा अघि   सेतोपाटी

जापान आफैँमा उज्यालो सहर, सूर्योदयको देश। जहाँ सहरहरू रातभर जागा हुन्छन्, झिलीमिली हुन्छन्। यो देख्दा लाग्छ, यहाँ हरेक दिन दीपावली मनाइन्छ। रेलहरू समयसँगै दौडिन्छन्। सडकहरूमा अव्यवस्थित ट्राफिक देखिँदैन। तर मानिसहरू नियममा बाँधिएका मोतीझैँ अनुशासनको मूर्त रूप बनेर हिँडिरहेका हुन्छन्। यसो...

बालेन शाहको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको हो। निवेदक धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन्। निवेदनमा नेकपा एमालेका अध्यक्ष...

राष्ट्रिय लिग : लगातार तीन खेलको पराजयपछि मनाङले निकाल्यो जित

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ अन्तर्गत मनाङ मर्स्याङ क्लबले पहिलो जित निकालेको छ। सोमबार भएको खेलमा मनाङले क्राकेविहार क्लबलाई ५-१ गोलले हरायो। मनाङका लागि सुरेश कुमालले १६ मिनेटमा पहिलो गोल गरे। तर काक्रेविहारका सन्दीप देउवाले २०औं मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि मनाङका...

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

३ घण्टा अघि   सेतोपाटी

माओवादी केन्द्र छँदाका काठमाडौं महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन्। उनी सोमबार दिउँसो एमाले प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएको...

चुनावी तालमेलबारे हामीले सोचेका छैनौं: राजेन्द्र लिङ्देन

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दलसँग चुनावी तालमेलबारे अहिले नसोचिएको बताएका छन्। झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले सबै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको र चुनावी प्रचारप्रसारका काम भइरहेको बताए। ‘हामीले १६५ क्षेत्रमै आफ्नो उम्मेदवार उठाएका छौं, झापामा त एमालेको...

'सानैमा बिहे गरे पनि समयमै मुक्ति पाएँ, अरूले यस्तो भोग्न नपरोस्'

३ घण्टा अघि   सेतोपाटी

बाँकेको नेपालगन्ज–१४ की ज्यास्मिन सेखको सानैदेखिको सपना थियो— उच्च शिक्षा पढेर शिक्षक बन्ने। शिक्षक बनेर गाउँघरमा आफूभन्दा साना बालबालिकालाई ज्ञान बाँड्ने। कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको परिवारका लागि ज्यास्मिनको सपना पूरा गरिदिने क्षमता थिएन। बिहान–साँझको छाक टार्नै धौधौ थियो। उनका बुबा गाउँमा फलामका औजार...

सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण!

३ घण्टा अघि   सेतोपाटी

भदौ २३ को जेनजी आन्दोलन एउटा अकल्पनीय घटना थियो। क्षणभरमा देश नै क्षत-विक्षत बन्यो, चकमन्न भयो। सबै कुरा शून्यतामा गयो। राज्यका कुनै पनि अङ्गहरूले काम गर्न सकेनन्, कोमामा गएको अवस्था भयो। सरकार रहेन। सुरक्षा थिएन भनेपछि कोही पनि सुरक्षित हुन...

कारोबार रकम सात महिनायताकै उच्च, नेप्सेमा सामान्य करेक्सन

३ घण्टा अघि   सेतोपाटी

निरन्तर बढ्ने क्रममा रहेको सेयर बजारमा सोमबार भने सामान्य करेक्सन आएको छ। लगातार बढिरहेको बजारमा लगानीकर्ताले नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा करेक्सन आएको हो। आज नेप्से ३.७ अंकले घटेर २७६९.०९ विन्दुमा पुगेको हो।  कारोबार रकम भने गत सात महिनाकै उच्च...

सर्लाही पुगे गगन थापा (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्। सर्लाही ४ बाट उनी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छन्।  सभापति थापा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजमा सिमरा विमानस्थल गएका थिए भने त्यहाँबाट गाडीमा सर्लाही गएका हुन्। सिमरा विमानस्थल र सर्लाहीमा सभापति...

महोत्तरीमा सात जना पूर्वमन्त्री चुनावी मैदानमा

३ घण्टा अघि   सेतोपाटी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट तीन पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन्।...

बालेन नेपालगञ्ज पुगेपछि एयरपोर्टमै भिड (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सोमबार पहिलो पटक बाँकेको नेपालगञ्ज आइपुगेका छन्। उनी नेपालगञ्ज  विमानस्थलमा ओर्लंदा स्वागतमा ठूलो संख्यामा मानिसहरूको भिड जम्मा भएको थियो।  बाँकेबाटै प्रतिनिधिसभा उम्मेदवार बनेका खगेन्द्र सुनार लगायतका रास्वपाका नेता/कार्यकर्ता शाहको स्वागतमा पुगेका छन्। प्रहरीलाई स्कर्टिङ गर्न...

प्रेम सम्बन्धमा मात्र सीमित मेरी उनी र उनको म!

४ घण्टा अघि   सेतोपाटी

जीवनको अत्यन्त महत्त्वपूर्ण समय हुँदो रहेछ बालक अवस्था। प्राकृतिक नियमसँग लड्दै यौवन अवस्थामा पुग्दा लाग्यो कि त्यो अझ महत्त्वपूर्ण रहेछ जहाँ मन, शरीर र दिमाग अत्यन्त तेजसँग चलिरहेको हुन्छ, मानौँ कि मनको हुटहुटी समुद्री आँधी जस्तो, शरीरको शक्ति एउटै सिंगै पहाड...

निर्वाचन आयोगको स्पष्टीकरण बुझ्न मानेन एन्फाले

४ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आचार संहिताविपरित केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको भन्दै उजुरी परेपछि स्पष्टीकरण सोधिएको छ। यसअघि केन्द्रीय सदस्य रुपेश अधिकारीले एन्फाले प्रतिनिधि सभाको निर्वाचन माघ ५ गतेबाट लागू भए पनि एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै...