यी स्थानमा आज वर्षाको सम्भावना
काठमाडौं : पश्चिमी तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली छ। दिउँसो कोशी प्रदेश लगायत देशको...