प्रभु ग्रुपबाट दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख सहयोग
काठमाडौं । प्रभु ग्रुपले बाढीपीडितहरुको राहतका लागि यही १ करोड ७५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ । राष्ट्रिय विपदको घडीमा पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पीडितहरुको खोजतलास, उद्धार...