कांग्रेस अडानबाट पछि हट्यो, लामिछानेको नभई समग्र सहकारी ठगीको छानविन समिति बन्ने
काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन हुनुपर्ने भन्दै लामो समयदेखि संसद अवरोध गर्दै आएको नेपाली कांग्रेस अन्ततः अडानबाट पछि हटेको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति...