काठमाडौं महानगरले शुरु गर्यो चौतारोमा बसेर विवाद मिलाउने कार्यक्रम ‘न्याय चौतारी’
काठमाडौँ । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौतारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको...