राशिफलः आज (वैशाख २७) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २७ गते बिहीबार, वैशाख शुक्लपक्षको प्रतिपदा तिथि । आज मत्स्येन्द्रनाथको रथारोहण । मेष छिट्टो प्रतिक्रिया जनाईहाल्ने खालको छुच्चो बोली हुने छ । मनमा दुविधा देखा पर्ने छ । अनावश्यक चिन्ताले सताउने...