'भारी बोक्दा कसैले चिन्थेनन्, अहिले नाम कमाउँदै छु'
सोलुखुम्बुको हिमाली क्षेत्रमा भारी बोक्दै उकालो-ओह्रालो हिँड्दा अर्जुन कुलुङ राईसँग कुनै ठूलो सपना थिएन। पर्यटकको भारी लुक्लाबाट नाम्चे र सगरमाथाको आधार शिविरमा समयमै पुर्याउँदा पनि असीम खुसी उत्पन्न हुन्थ्यो। भारी बोकेरै उनको घरपरिवारको खर्च चल्थ्यो। परिवारका सबै सदस्य यही पेसामा...