बैंगलुरूले गुजरातलाई ४ विकेटले हरायो
रोयल च्यालेञ्जर्स बैंगलुरूले गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरातले दिएको १४७ रनको लक्ष्य बैंगलुरूले १३.४ ओभरमै पार गरेको हो। बैंगलुरूको जितमा कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ५४ रन बनाए। उनले २३...