गण्डकी मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार अपराह्न ३ बजे प्रदेश सभा बैठक डाकिएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव कार्यसूचीमा राख्न दिएको सुचना प्रदेशसभामा शुक्रबार दर्ता...