महुली लघुवित्तले ४५ हजार कित्ता शेयर बिक्री गर्दै
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी प्रिजम कलर स्क्यानिङ एन्ड प्रेस सपोर्ट प्रालिको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिकराम बेलबासेको नाममा रहेको तीन हजार...