जयनगर-जनकपुर-भंगहा रेल सेवा तीन दिन बन्द हुने
काठमाडौं । भारतमा हुने लोकसभाका कारण जयनगर-जनकपुर-भंगहा रेल सेवा तीन दिनसम्म बन्द गरिने भएको छ। भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ ९वैशाख २५० मा लोकसभा चुनाव हुन लागकोले रेल सेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे...