तपाईंलाई भिनाजु भन्न पाएको भए!
मलाई मेला महोत्सव अक्सर जान मन हुँदैन। अन्तरमुखी स्वभावको मलाई मानिस ठूलो भिडभाड अत्यासलाग्दो लाग्छ। त्यसमाथि प्रवेशद्वारमा हुने ठेलम ठेल। धुलो। उफ्। मलाई पटक्कै मन पर्दैन। सानी छोरीको करका कारण एक दिन नगई भएन। कक्षा ४ मा पढ्ने छोरीले भनेकी थिइन्–सबैका...