जसपा विभाजनको कारण सम्भावित सत्ता साटफेर कि यादवको हैकम?
सत्ताका लागि जुट्नु र फुट्नु नेपालका राजनीतिक दलको आधारभूत चरित्र नै बनेको छ। यो शृंखलामा जोडिन आइपुगेको छ, जनता समाजवादी पार्टी नेपाल। पार्टीका वरिष्ठ नेता अशोक राईसहित ८ केन्द्रीय कार्यकारिणी सदस्यले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दिएपछि...