१४५ रनमा अल आउट गरी कोलकाताले मुम्बईलाई हरायो
कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सविरूद्ध सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई २४ रनले पराजित गरेको हो। १७० रनको लक्ष्य प्रस्तुत गरेको कोलकाताले १८.५ ओभरमा मुम्बईलाई अल आउट गरी नतिजा आफ्नो पक्षमा पारेको...