अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई काठमाडौं महानगरले १०/१० लाख अनुदान दिने
काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको राजपुर गाउँपालिका र दाङ जिल्लाको इस्मा गाउँपालिकालाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आगलागीका कारण...