मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक स्थगित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासको मत लिन तय भएको प्रदेश सभा बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। प्रदेश सभा सचिवालयले तेस्रो अधिवेशनकाे दशाैं बैठक बस्ने भन्दै सूचना निकालेको थियो। तर बैठक स्थगित...