विश्व बैंकको सवा १३ अर्ब ऋण स्वीकार गर्ने निर्णय, छ जना सचिव सरुवा
काठमाडौं । सरकारले विश्व बैंकबाट उपलब्ध हुने सय मिलियन अमेरिकी डलर (करिव १३ अर्ब ३३ करोड रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले शुक्रबार बताइन् ।...